Thursday, July 4, 2019
Shangrilla insitute sorakhutte मा student and working visa को भब्य सेमिनार हुँदै |
July 5,2019
kathmandu,
हामी नेपालीको गन्तब्य बन्दै गैइरहेको जापानमा नेपालबाट पढ्न र काम गर्न जाने क्रम बढ्दै छ |बजारमा नचाहिने हल्लाहरु फैलिरहेका छन् |बास्तबमा कुरा के हो ? वुझ्नु जरुरि छ | चाहे अबबाट नेपाल सरकारको मातहतमा जापान लैजाने होस् ,या student visa मा जापान जाने कुरा होस् |कहाँ के कसरि हुदै छ ,के प्रक्रियाले अगाडी बढ्दै छ ?
येही कुरालाई मध्यनजर गर्दै साउन ४गते हामीले जापान बाटै सम्बन्धित मान्छे बोलाएर सेमिनार गर्न गैरहेको कुरा यसै ब्लग बाट सबैलाई अबगत गराउछौ |
यदि एस कुरामा कोहि इच्छुक हुनुहुन्छ भने असार ४ गते हुन गैरहेको सेमिनारमा सहभागी भइ मौकाको फाइदा उठाउनुहोस |
बिस्तृत जानकारीको लागि
SHANGRILLA EDUCATION AND ABROAD
sorakhutte kathmandu
014386591,9841813206
shangrilla24.blogspot.com
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment